You are viewing the translated version of बित्तीय जानकारी इकाईको बजेट.
Section 34
बित्तीय जानकारी इकाईको बजेट
(१) वित्तीय जानकारी इकाईले समन्वय समितिको संयोजकको समन्त्रयमा प्रत्येक आर्थिक वर्षको लागि बजेट तथा वार्षिक कार्यक्रम तयार गरी गभर्नर समक्ष पेस गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको वार्षिक बजेट तथा कार्यक्रमको लागि आवश्यक बजेट राष्ट्र बैड्ढले ऐनको दफा ९ को उपदफा (८) बमोजिम उपलब्ध गराउनेछ।
(३) वित्तीय जानकारी इकाईको सञ्चालनका लागि आवश्यक भवन, फर्निचर, सवारी साधन लगायतका अन्य स्रोत, साधन राष्ट्र बैङ्कले उपलव्ध गराउनेछ ।
(४) वित्तीय जानकारी इकाईको लागि आकस्मिक रूपमा कुनै विशैष कार्य गर्नु परेमा त्यसको लागि आवश्यक बजेट राष्ट्र बैद्ढले उपलब्ध गराउनेछ ।
(५) वित्तीय जानकारी इकाईको वार्षिक बजेट तथा कार्यक्रमको :रकम खर्च तत् सम्बन्धी राष्ट्र बैड्रको प्रचलित कानून बमोजिम हुनेछ।